दसैँको सोह्र श्राद्ध लागेसंगै झापामा जुवाको बिगबिगी सुरु भएको छ । झापाको दमक १ बाट मंगलबार राती ४ लाख भन्दाबढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राति ११.३० बजे दमक १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडीपट्टी जस्ताको छाना भएको एकतले भान्�
साउदी अरबमा कामको सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भएका मोरङको बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । नागरिकता प्राप्त गरेसँगै उहाँसँग रहेको मृत्यु दर्ता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय मोरङले रद्ध गरेको छ ।
तामाङले वि.सं. २०७२ को असार २४ गते साउदी अरवमा दुर्घटनामा पर्नुभयो । कम्पनीबाट आफूले
पुल बन्यो काठको, ८८ लाख सकियो
शेयर गर्नुहोस:
हरिप्रसाद कोइराला
मिक्लाजुङ (मोरङ), साउन ८ गते । स्थानीयले उपभोक्ता समितिमार्फत भएको कामप्रति चासो नदेखाउँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ को सोल्टी खोलाको पुल साडे तीन वर्ष यता अलपत्र अवस्थामा छ ।
सोल्टी खोलाको आरसीसी पुलले उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्छ । वर्षायाममा
दूधमा दुई रूपियाँ अनुदान
शेयर गर्नुहोस:
सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, असार २७ गते । सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानका पशुपालक किसानले दूधमा दुई रुपियाँका दरले अनुदान पाएका छन् । भिमान कृषि सहकारी संस्थामा दूध ल्याएर बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारमार्फत शनिबार उत्पादनमा आधारित अनुदान प्रतिलिटर दुई रुपियाँका दरले उपलब्ध गराइएको छ ।
भ