पुल बन्यो काठको, ८८ लाख सकियो
शेयर गर्नुहोस:
हरिप्रसाद कोइराला
मिक्लाजुङ (मोरङ), साउन ८ गते । स्थानीयले उपभोक्ता समितिमार्फत भएको कामप्रति चासो नदेखाउँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ को सोल्टी खोलाको पुल साडे तीन वर्ष यता अलपत्र अवस्थामा छ ।
सोल्टी खोलाको आरसीसी पुलले उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्छ । वर्षायाममा