त्रिभुवन विश्व विद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बिहीबारदेखि सबै विश्व विद्यालय स्तरको परीक्षामा सहभागी हुन प्रवेश पत्र लिइसकेका विद्यार्थीहरुलाई अष्ट्राजेनिका खोप दिइन लागेको बताउनुभयो ।
प्रमुख खड्काका अनुसार खोप यही साउन ३० गतेसम्म लगाइ
भूटान र जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई साउन २५ गते सोमबारदेखि दोस्रो मात्रा दिइने जानकारी दिएको हो । यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौंमा १४४ खोप केन्द्र तोकेको हो ।
खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
As vaccines run out, ongoing inoculation phase, set for five days, is shortened Kathmandu Post
Kathmandu, July 16 The Department of Health Services had decided to run the latest phase of the Covid-19 vaccination campaign, which began on Tuesday, for five days. Accordingly, health offices of the three districts of Kathmandu Valley, as well as of others, made an announcement to that effect.
But the vaccines the department supplied to them finished in three days. We had published a notice as per the direction of the department, but now we do not have any more vaccines to administer, Badri Bahadur Khadka, chief of Health Office Kathmandu, told the Post. Only a limited number of doses are left now, which we will administer on Friday.
काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.