comparemela.com

भूटान र जापानबाट ल्याइएको अष्ट्राजेनिका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई साउन २५ गते सोमबारदेखि दोस्रो मात्रा दिइने जानकारी दिएको हो । यसका लागि स्वास्थ्य कार्यालयले काठमाडौंमा १४४ खोप केन्द्र तोकेको हो ।

Related Keywords

Kathmandu ,Bagmati ,Nepal ,Bhutan , ,Development Ministry Health Office Corona ,Kathmandu Center ,Health Office Kathmandu ,Health Office ,கட்மாண்டு ,பாக்மாடி ,நேபால் ,பூட்டான் ,ஆரோக்கியம் அலுவலகம் ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.