संघीय संसदको चालू अधिवेश सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । साउन ३ गतेदेखि साउन ३२ गतेसम्म जम्मा २९ दिन चालू हुँदा नौ दिनमा १० वटा बैठक बसेको छ । सर्वोच्च अदालतले २०७८ असार २८ गतेको ऐतिहासिक फैसलाबाट पुनः क्रिलयाशील भएको संघीय संसद् प्रतिनिधिसभाको आठौं अधिवेशनको पहिलो बैठक २०७८ साल साउन ३ गतेबाट शुरु भएको आठौं अधिवेशन २०७८ साल साउन ३२ गते सोमबारसम्म जम्मा २९ दिन चालू रह्य�
पुनर्स्थापित संसद पनि बिजनेस विहीन – Online Khabar onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.
भाेलि चीनबाट १० लाख मात्रा खोप ल्याइने
अर्को हप्ताबाट लगाइने, १४ लाखकाे आवेदन, ५५ माथिका प्राथमिकतामा
शेयर गर्नुहोस:
आशा साह
काठमाडौं, असार २३ गते । सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमा