साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २०७२ सालको महाविनाशकारी भूकम्पपछि भारतको कलकत्ताबाट आयात गरेको ५० हजार बन्डल जस्तापाता विगत ६ वर्षदेखि खुला आकाश मुनि त्रिपालको भरमा लथालिङ अवस्थामा रहेको छ ।
सरकारी करिब २४ प्रतिशत अनुदानमा भूकम्पमा क्षति पुगेका सरकारी कार्यालयहरूलाई बिक्री वितरण गर्ने भनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २५ करोड रुपैयाँमा ५० हजार बण्डल जस्तापाता �