KATHMANDU, Aug 20: The Nepal Oil Corporation (NOC) has reinitiated the sale and distribution of petroleum products from its Birgunj branch. This strategic move has effectively eliminated the necessity for petroleum traders in Birgunj and its surrounding areas to journey to Amlekhgunj for diesel purchases. This transition has subsequently led to a reduction in consumer prices.
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २०७२ सालको महाविनाशकारी भूकम्पपछि भारतको कलकत्ताबाट आयात गरेको ५० हजार बन्डल जस्तापाता विगत ६ वर्षदेखि खुला आकाश मुनि त्रिपालको भरमा लथालिङ अवस्थामा रहेको छ ।
सरकारी करिब २४ प्रतिशत अनुदानमा भूकम्पमा क्षति पुगेका सरकारी कार्यालयहरूलाई बिक्री वितरण गर्ने भनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २५ करोड रुपैयाँमा ५० हजार बण्डल जस्तापाता �