The Punjab & Haryana High Court has made it clear that a proclaimed offender cannot seek quashing of the FIR on the basis of a compromise by filing petition through Power of Attorney.Justice Jasjit.
सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन
शेयर गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, असार २० गते । सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ ।
लामो समयदेखि बिरामी पर्नुभएका बर्माको उपचारका क्रममा शनिबार राती मेडिसिटी अस्पताल काठमाण्डौंमा निधन भएको हो । रामनगर गाउँपालिका–१, खैर्बा निवासी बर्माको स्व�