सङ्घीय निजामती सेवा ऐनको अभाव :कर्मचारीको वृत्ति विकासमा अवरोध
शेयर गर्नुहोस:
नगेन्द्र सापकोटा
काठमाडौँ, साउन १४ गते । सङ्घीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा शिथिलता आएको छ । ऐनको अभावमा सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा अवरोध भएको छ । सङ्घीय निजामती सेवा विधेयक लामो समयदेखि �
एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह
शेयर गर्नुहोस:
नगेन्द्र सापकोटा
काठमाडौँ, साउन ११ गते । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।
स्थान�
चाँडै खोल्नु पर्छः निजी विद्यालय, अहिले खोल्ने अवस्था छैनः प्रवक्ता gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
कमलदेव भट्टराई
२०७८ असार २७ गते ८:२४ मा प्रकाशित प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
२७ असार, मेलम्ची (सिन्धुपाल्चोक) । असार १ गते साँझ आएको बाढीले पुर्याएको क्षति अवलोकन गर्न २६ दिनपछि प्रधानमन्त्री केपी ओली शनिबार सेनाको हेलिकप्टर चढेर मेलम्ची बजार र हेलम्बु पुगे ।
अवलोकनपछि प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी घरबास न�
रूपनारायण खतिवडा
२०७८ असार २६ गते १०:१० मा प्रकाशित प्रतिक्रिया
पछिल्ला दिनमा आमससञ्चारका माध्यम र सामाजिक सञ्जालमा स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटका विषयमा बाक्लै रूपमा चर्चा भइरहेको छ । असार महीना स्थानीय तहको बजेट पेश हुने र पारित हुनुपर्ने महीना भएकोले यससम्बन्धी चर्चाले स्थान पाएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले असार १० गतेभित्र स्थानीय तहको सभामा बजे�