रूपनारायण खतिवडा
२०७८ असार २६ गते १०:१० मा प्रकाशित प्रतिक्रिया
पछिल्ला दिनमा आमससञ्चारका माध्यम र सामाजिक सञ्जालमा स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटका विषयमा बाक्लै रूपमा चर्चा भइरहेको छ । असार महीना स्थानीय तहको बजेट पेश हुने र पारित हुनुपर्ने महीना भएकोले यससम्बन्धी चर्चाले स्थान पाएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले असार १० गतेभित्र स्थानीय तहको सभामा बजे�