श्रवण शर्मा
२०७८ साउन ११ गते ९:४६ मा प्रकाशित प्रतिक्रिया
फुल्चोकी क्षेत्रमा रहेको मार्बल खानी । स्थानीय वासिन्दाको विरोधपछि हाल यो खानी बन्द छ ।
फुल्चोकी काठमाडौं उपत्यकाको सबैभन्दा सुन्दर, जैविक विविधतायुक्त, पानीको प्रशस्त स्रोत भएको मध्यपहाडी शृंखला हो । यसका भिराला पाखामा सब-ट्रपिकल जंगल रहेको छ । सब-ट्रपिकल भनेको गर्मी र चिसो ठाउँको दोसाँधमा पाइने हावापानी अनुकूल