कृषि विकासबिना समृद्धि असम्भव
शेयर गर्नुहोस:
लेखनाथ समाचारदाता
पोखरा, साउन ११ गते । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल (जीवन)ले कृषि क्षेत्रको विकासबिना समृद्धि प्राप्त गर्न नसकिने बताउनुभएको छ ।
लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाद्वारा आयोजित भैँसी खरिदमा अनुदान वितरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “