नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए । तीमध्ये आठ जना विदेशी नागरिक थिए ।
Damoh News In former sarpanch murder case station in charge removed and beat in charge line attached
naidunia.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from naidunia.com Daily Mail and Mail on Sunday newspapers.
विद्यार्थी सङ्गठनबीच भएको झडपमा दुई जना विद्यार्थी घाइते – इन्सेक
inseconline.org - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from inseconline.org Daily Mail and Mail on Sunday newspapers.
राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको सरुवा, युवराज खतिवडाका ज्वाइँ फेरि पुरस्कृत
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.