बासमतीमा नेपालको अधिकार (सम्पादकीय)
शेयर गर्नुहोस:
नेपालमा बासमती, जेठोबुढो, एक्ले मसिनो, बिरमफुुल, अनदीजस्ता बास्ना आउने विशेषप्रकारका धान ऐतिहासिककालदेखि प्रचलित थिए । कम पानी भए पनि हुने र आँपको झुत्ताजस्तै फल्ने आँपझुत्ते, ताइचिन पनि प्रचलित धान हुन् । यी धानका खास प्रयोजन पनि छन् । बास्ना आउने धानको चामल विशेष चाडपर्वमा, चाम्रेका लागि अनदी, चिउराका लाग�