बासमतीमा नेपालको अधिकार (सम्पादकीय)
शेयर गर्नुहोस:
नेपालमा बासमती, जेठोबुढो, एक्ले मसिनो, बिरमफुुल, अनदीजस्ता बास्ना आउने विशेषप्रकारका धान ऐतिहासिककालदेखि प्रचलित थिए । कम पानी भए पनि हुने र आँपको झुत्ताजस्तै फल्ने आँपझुत्ते, ताइचिन पनि प्रचलित धान हुन् । यी धानका खास प्रयोजन पनि छन् । बास्ना आउने धानको चामल विशेष चाडपर्वमा, चाम्रेका लागि अनदी, चिउराका लाग�
बास्मतीको अधिकार प्रकरण
नेपालले ईयूलाई पठायो थप प्रमाण
शेयर गर्नुहोस:
सुरेशकुमार यादव
काठमाडौँ, असार १९ गते । नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८० वटा प्रमाण ईयूलाई पठाएर बास्मती धानको भौगोलिक स�
बासमती नेपालको रैथाने धान : नेपालले पठायो ईयूलाई प्रमाण gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.