comparemela.com

Latest Breaking News On - Chandra gyawali ministry local - Page 1 : comparemela.com

स्थानीय तहका छ दर्जन नमुना कानुन

सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्न छ दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । कानुनको अभावमा स्थानीय तहलाई सेवा प्रवाहमा सहजीकरण गर्न अप्ठ्यारो भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षको अवधिमा छ दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको हो ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.