सर्वोच्च आलतले राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचिमा राखेको हो ।
「いつも心の支え」 スタジオ跡地で追悼式―京アニ放火殺人から2年:時事ドットコム jiji.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from jiji.com Daily Mail and Mail on Sunday newspapers.