comparemela.com

Hari Karki News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

Nepal s first Holstein calf expected to be born in Feb

राष्ट्रिय सभामा बामदेव गौतमको मनोनयनविरुद्ध मुद्दा हेर्न नभ्याइने सूचिमा

सर्वोच्च आलतले राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचिमा राखेको हो ।

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हुँदै छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइको पेशी तोकिएको हो । उक्त इजसालमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश हुनुहुन्छ ।

सभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दा हेर्न नमिल्ने मा

सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो ।

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गरेको छ । बुधबार उक्त मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्थ्यो ।

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.