comparemela.com

नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।

मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।

Related Keywords

Chitwan ,Nepal General ,Nepal ,Thailand ,India , ,International Hospital ,Chitwan Medical College ,His Medical College ,Health Education ,Private Hospital ,Secretary Hem Dahal ,Hidden His ,South Asia ,South Asia Nepal ,More Private ,Hearing Hospital ,Saying He New ,International Hospital Medical Director ,Land Hospital ,Neupane India ,Land It Hospital ,Education Private ,

© 2024 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.