comparemela.com

कोरोनाको दोस्रो लहरले हरेक क्षेत्र ठप्प छ । बाहिर निस्कने, हिँड्ने, डुल्ने वातावरण छैन । कार्यालयको काम घरबाटै गर्नु परिरहेको छ भने विद्यालय पढ्ने केटाकेटी घरैबाट शिक्षा लिन बाध्य छन् । निषेधाज्ञाले गर्दा धेरै कुरा सुचारु हुन सकेका छैनन् । यसले नकारात्मकता पैदा गरेको छ । तर, मोटरगाडी नगुडेकाले, कलकारखाना बन्द भएकाले, धूँवा, धूलो निस्किन नपाएकाले वातावरणमा भने सुधार भइरहेको छ । वातावरण सफा भएकाले आकाश अवलोकन गर्न सजिलो तथा स्पष्ट हुुन थालेकोे छ । मनसुन सुरु हुने बेला भएकाले आकाश बादलले त ढाक्छ नै । तर, बादल नलागेको बेलामा आकाशका ग्रह, तारा, नक्षत्र स्पष्ट देखिन्छन् ।

Related Keywords

China ,Nepal ,Jayant Acharya ,Lekhanath Poudel ,Hummer ,Education Lin ,His Revision ,Power The ,Sat Overview ,சீனா ,நேபால் ,ஜெயந்த் ஆசார்யா ,ஹம்மர் ,அவரது திருத்தம் ,பவர் தி ,

© 2025 Vimarsana

comparemela.com © 2020. All Rights Reserved.