सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।
पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ�
भाषणबाट भन्न नसक्ने कुरा कविताबाट भन्ने गर्छु
निर्भीकजंग रायमाझी
२०७८ साउन १३ गते ७:०५ मा प्रकाशित प्रतिक्रिया
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा गुरुराज घिमिरेको व्यस्तता बढेको छ । साढे तीन दशकको राजनीतिक जीवनमा महाधिवेशनले कति महत्त्व राख्छ भन्ने कुरा बुझिसकेका छन् उनले । तर यही चटारोबीच गुरुराजले आफ्नो दोस्रो कवितासंग्रह ‘मृत्युसँगको स
कोरोनाको दोस्रो लहरले हरेक क्षेत्र ठप्प छ । बाहिर निस्कने, हिँड्ने, डुल्ने वातावरण छैन । कार्यालयको काम घरबाटै गर्नु परिरहेको छ भने विद्यालय पढ्ने केटाकेटी घरैबाट शिक्षा लिन बाध्य छन् । निषेधाज्ञाले गर्दा धेरै कुरा सुचारु हुन सकेका छैनन् । यसले नकारात्मकता पैदा गरेको छ । तर, मोटरगाडी नगुडेकाले, कलकारखाना बन्द भएकाले, धूँवा, धूलो निस्किन नपाएकाले वातावरणमा भने सुधार भइरहेको छ
जनता चाहिँदैन नेताज्यू ! onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.
जगदीश शमशेरका अधुरा सपना onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.