comparemela.com

Latest Breaking News On - நேபாளி கம்யூனிஸ்ட் - Page 1 : comparemela.com

कम्युनिस्ट पार्टी विभाजनको अन्तर्य

यतिखेर नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा विभाजन भएर कुनै सत्तापक्ष भएका छन्, त कुनै प्रतिपक्षमा छन् । कोही भूमिगत छन् त कोही अर्धभूमिगत रूपमा अस्तित्वमा छन् । नेपाल कम्युनिस्ट पार्टी अहिलेसम्म जुटेको भन्दा फुटेको इतिहास धेरै छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आफ्नो ७२ वर्षे इतिहासमा लगभग त्यति नै पटक फुटेको देखिन्छ । टुटफुट र विभाजनको यो विरासती

ओलीले कुनै हालतमा नचाहेपछि पार्टी एकता कायम रहन सकेन : माधव नेपाल

ओलीले कुनै हालतमा नचाहेपछि पार्टी एकता कायम रहन सकेन : माधव नेपाल
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

धोका-गद्दारीको अनन्त भुमरीमा छटपटाएको कम्युनिष्ट पार्टी

निर्भीकजंग रायमाझी २०७८ साउन १ गते ८:१८ मा प्रकाशित प्रतिक्रिया १ साउन, काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनमाथि लेखिएको चन्द्रदेव जोशीको एक लाख ८८ हजार शब्दको पुस्तकको निचोडले भन्छ– नेपालमा कम्युनिस्ट पार्टीको जन्म संकीर्णताको आधारमा भएको थियो । आगामी महिना प्रकाशित हुने उक्त पुस्तकमा नेपाली कम्युनिष्टहरूको सत्तरी वर्षमाथि सूक्ष्म विश्लेषण गरिएको छ । २०२१ सालदेखि कम�

एकताबद्ध एमाले (सम्पादकीय)

एकताबद्ध एमाले (सम्पादकीय)    शेयर गर्नुहोस: नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० मा कलकत्तामा भएको हो । पुष्पलाल श्रेष्ठ महासचिव, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ सदस्य थिए । गोप्य रूपमा स्थापित पार्टीलाई सोही वर्ष भदौ ३० गते घोषणापत्र जारी गर्दै औपचारिक रूपमा सार्वजनिक गरिएलगत्तैदेखि नेपाल कम्यु�

बढ्दो चिनियाँ शक्ति

बढ्दो चिनियाँ शक्ति चीन उदीयमान शक्ति होइन, उदाइसकेको शक्ति हो ।       शेयर गर्नुहोस: गोपाल खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले असार १७ मा स्थापनाको एक सय वर्ष पूरा गर्दा बेइजिङले विश्वलाई आफ्नो बढ्दो शक्तिको प्रस्ट सन्देश दियो । विश्व भने चिनियाँ विकासबाट आवरणमा आक्रोशित र भित्र बढी त्रसित देखिन्छ । नयाँदिल्लीदेखि वा�

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.