Stay updated with breaking news from Upadhyay her. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
सन् १९८६ मा बाबरी मस्जिदको ताला खोलिएपछि सुरु भएको राम मन्दिर आन्दोलनमा बीच बीचमा मथुरा र काशीको नाम पनि उठ्ने गथ्र्यो । अहिले बाबरी मस्जिद ध्वस्त भएको ३० वर्ष पूरा हुन लागेको छ । काशी र मथुराको मुद्दा अदालतमा छ । भलै सर्वोच्चको आदेशका कारणले मस्जिदमा नमाज रोकिएको छैन ।के हो वाराणसी मामिला ?गत वर्ष अगस्टमा दिल्लीकी एक . ....