के सिक्ने ? मेलम्चीको पीडाबाट !
शेयर गर्नुहोस:
प्रा.डा. तारानिधि भट्टराई
गत असार १ गते साँझ सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा अचानक आएको भीषण बाढीले ती दुई नदीको सङ्गमस्थलमा रहेको मेलम्ची बजारमा ठूलो मात्रामा ग्रेगान (ढुङ्गा, गिट्टी र बालुवाको मिश्रण) थुपारेर त्यहाँको जनजीवन तहसनहस बनायो । इन्द्रावतीको बाढीले मुख्यतः बालुवा मिश्रित माटो ल्याएको थिय�