Nepalgunj Sub News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

Stay updated with breaking news from Nepalgunj sub. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

Top News In Nepalgunj Sub Today - Breaking & Trending Today

नेपालगञ्जमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि

नेपालगञ्ज, भदौ २१ गते । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् । बढी मूल्य लिएको गुनासो गर्ने उपभोक्तालाई सामान नदिएर ख� ....

Prasad Poudel , More Price , District Shiva , Nepalgunj Sub , Office Acting ,

वर्षाले बाँके, रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो

लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।

वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता स� ....

Nepal General , Satya Thapa , Pramod Rizal , Banke Rapti , District Admin Committee , India International , Devdaha Bridge , District South , Failed District , Likewise Thursday , East Highway Devdaha , Nepalgunj Sub , Bridge Vic , Banke Place , Region Local ,

बालविवाह मुक्त घोषणा

बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।

परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका ....

Lal Pandey , Banke District , Ward Child , Nepalgunj Sub , Janaki Ward , Vice President , Child Strategy , Social Network , Ajay Steering ,

एकीकृत भन्सार जाँचचौकी नेपालगञ्जमा धमाधम


एकीकृत भन्सार जाँचचौकी नेपालगञ्जमा धमाधम
  
शेयर गर्नुहोस:
 
सिराज खान
नेपालगञ्ज, असार २१ गते । निषेधाज्ञाबीच पनि यहाँस्थित नेपाल–भारत सीमामा एकीकृत भन्सार जाँचचौकी (आईसीपी)को निर्माण धमाधम छ ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा जाँचचौकी निर्माण भइरहेको हो ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इ� ....

Khan Nepalgunj , Indian Construction The Company , Customs Office , Nepalgunj Sub , Indian Construction , Start The , சுங்க அலுவலகம் , இந்தியன் கட்டுமானம் , தொடங்கு தி ,