Stay updated with breaking news from National gandaki. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ ।राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध जेठ २६ मा अन्तरिम आदेश. ....