comparemela.com

Latest Breaking News On - Mohan brawl - Page 1 : comparemela.com

झापामा दसैँ अगाडि नै जुवा, १७ जुवाडे पक्राउ

दसैँको सोह्र श्राद्ध लागेसंगै झापामा जुवाको बिगबिगी सुरु भएको छ । झापाको दमक १ बाट मंगलबार राती ४ लाख भन्दाबढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राति ११.३० बजे दमक १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडीपट्टी जस्ताको छाना भएको एकतले भान्�

© 2024 Vimarsana

vimarsana © 2020. All Rights Reserved.