Stay updated with breaking news from Law the nation. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
सुरक्षा जीवनकोे अनिवार्य आवश्यकता हो । सुरक्षाबिना कुनै पनि जीवको जीवनचक्र कायम रहन सक्दैन । प्राकृतिक वा मानव निर्मित सुरक्षाका आधारहरूलाई नै जीवनयापनको मुख्य आधारका रूपमा लिने गरिएको हुन्छ । सुरक्षाले समाजका विकृति, खतरा र कठिनाइलाई न्यूनीकरण गरी जीवनचक्रका स्वाभाविक आधारभूत आवश्यकतालाई सुनिश्चित गरेको हुनुपर्छ । सुरक्षालाई राम्रो बचाउ, समुचित रक्षा, शान्ति सुरक्षाक ....