रामायण र बुद्धिस्ट सर्किटले जोड्ने सांस्कृतिक सम्बन्ध
शेयर गर्नुहोस:
श्रीमन् नारायण
नेपाल र भारतबीच परम्परागत एवं बहुआयामिक सम्बन्ध रहिआएको छ । दुई देशबीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउन सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान छ । यस अद्वितीय र अकाट््य सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशका सरकार, बुद्धिजीवी, धर्माचार्य, साहित्यकार कवि एवं �