Lalitpur Bagmati News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

Stay updated with breaking news from Lalitpur bagmati. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

Top News In Lalitpur Bagmati Today - Breaking & Trending Today

Can Maoists win back the trust of the people in urban Nepal?

Can Maoists win back the trust of the people in urban Nepal?
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Nepal General , France General , Pushpa Kamal Dahal , Renu Dahal , Laltipur Konjyosom , Madhav Kumar Nepal , Jhakku Prasad Subedi , Lalitpur Bagmati , Himal Sharma , Madhyapur Thimi , Kageshwari Manohara , Shankar Giri , Hari Roka , Nepali Congress , Maoist Centre Pushpa Kamal Dahal , Nepal Centre , Maoist Centre Pushpa Kamal , Maoist Centre , Prasad Subedi , Paris Danda , Onlinekhabar English News Edition ,

प्युटारको ताजा तरकारी मङ्गलबार र शनिबार बल्खुमा खरिद गर्न पाइने

भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ ।

सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोशिलो बनाउन वडाले तरकारी बल्खु पु¥याउन� ....

Lalitpur Bagmati , V Market Development Committee , Ward No Mission , South Lalitpur Bagmati , Balkhu Market , Likewise Ward , Run Price ,

एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह


एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह
  
शेयर गर्नुहोस:
नगेन्द्र सापकोटा
काठमाडौँ, साउन ११ गते । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।
Nepal General , Urmila Bohara , Lalitpur Bagmati , Mayadevi Shrestha , National Federation , Nagendra Sapkota Kathmandu , Local Social , Local His , Vice President Mayadevi Shrestha , Lin Start , Vice President Urmila Bohara , Karnali Region , தேசிய கூட்டமைப்பு , உள்ளூர் சமூக , கர்னாலி பகுதி ,

'एक गाउँ एक उत्पादन' कार्यक्रम


‘एक गाउँ एक उत्पादन’ कार्यक्रम
  
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
ललितपुर, असार ३१ गते । ललितपुरको बागमती गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ गर्नेगरी आगामी वर्षको नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाको समृद्धि कृषि र पशुपालनबाट मात्र हुने सम्भव भएपछि गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ गर्ने नीति बनाएको हो ।
गाउँपालिकाले वडा नं. ४ प्युटार र वडा नं. ....

Lalitpur Bagmati , Region As Promotion ,

स्थानीय तहमा समृद्धिका आकर्षक कार्यक्रम


स्थानीय तहमा समृद्धिका आकर्षक कार्यक्रम
  
शेयर गर्नुहोस:
नगेन्द्र सापकोटा
काठमाडौँ, असार २६ गते । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय बासिन्दालाई आकर्षण गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएका छन् । पालिकाभित्रै सीप विकास गरी पालिकामै रोजगारी सिर्जना गरेर बेरोजगारी समस्या समाधान गर्ने कार्यक्रम स्थानीय तहको नीति तथा का� ....

Nepal General , Lalitpur Bagmati , Ashok Kumar Shrestha , Awarda School , Community School , Nagendra Sapkota Kathmandu , Grant Rupandehi , Pradeep Poudel Education , Region As Promotion , அசோக் குமார் ஸ்ரேஸ்தா , சமூக பள்ளி ,