Flight Nepal News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana
Stay updated with breaking news from Flight nepal. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
Top News In Flight Nepal Today - Breaking & Trending Today
नेपाल विद्युत प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु¥याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय मेगावाट वृद्धि गरी ३६ सय मेगावाटमा पु¥याउने लक्ष्य राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । मंगलबार ३६ औं वार्षिकोत्सव कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङ� ....
अर्को बजेट ल्याउने हतारमा छैनन् अर्थमन्त्री onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.
उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
रवीन्द्र घिमिरे २०७८ असार २३ गते ११:५६ मा प्रकाशित प्रतिक्रिया २३ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले ७६ मेगावाटबाट परीक्षण सुरु गरेको बिजुली उत्पादन आगामी भदौभित्र ४६५ मेगावाट पुग्नेछ । नेपाली लगानीमा बनेको हालसम्मको देशकै ठूलो माथिल्लो तामाकोशीले नेपाललाई पर्याप्त लाभ दिनेमा सन्देह छैन । तर विद्युत खपत वृद्धि र निर्यातको उचित प्रबन्ध गर्न नस ....