Failed Field News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana
Stay updated with breaking news from Failed field. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
Top News In Failed Field Today - Breaking & Trending Today
पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भीर । त्यही भीरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने उडाइनो झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेको छ ।