रघुनाथ बजगाईं
२०७८ असार १६ गते ७:०३ मा प्रकाशित प्रतिक्रिया
१५ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । सरकारी पक्षबाट सोमबार र मंगलबार भएको बहसमा सरकारी वकिलहरुसँग इजलासले मुख्य पाँच वटा प्रश्न गरेको छ ।
१. प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन मिल्छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीे विश्व�