Stay updated with breaking news from Department koshi. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
ई. डा. मुकेशराज काफ्ले २०७८ जेठ ३० गते १७:०६ मा प्रकाशित प्रतिक्रिया नेपाल विपद् जोखिमयुक्त देश हो । बाढीपहिरो, हिमताल विस्फोटन जस्ता पानीबाट उत्पन्न हुने विपद्को जोखिम नेपालमा बढी छ । संयुक्त राष्ट्रसंघको एक अध्ययन अनुसार नेपालका करीब २४ प्रतिशत जनता वार्षिक रूपमा त्यस्ता विपद्को जोखिममा पर्छन् । ग्रामीण इलाका तथा नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्नेहरू यस्तो जोख ....