Stay updated with breaking news from Create lamichane. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
वसन्त रानाभाट २०७८ साउन १२ गते ६:४० मा प्रकाशित प्रतिक्रिया बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । डुम्रे नेपाली जनसम्प� ....