Stay updated with breaking news from Anti the saying. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
गंगा मानव २०७८ साउन २ गते ७:०० मा प्रकाशित प्रतिक्रिया ‘आफ्नै सरकार ढाल्ने नाइके, लाजसरम पचेका, गद्दार …’ यो गाली आफ्नै निजी निवास बालकोटको बरन्डामा उभिएर अस्ति असार ३० गते केपी ओलीले आफ्ना समर्थकहरूबीच सहकर्मी माधव नेपाललाई गरेका हुन् । ‘माधव नेपाल – मुर्दावाद ! केपी बा ! आइ लभ यु !!’ अनि यो चाहिं ओलीको बोलीमा लोली मिलाउँदै समर्थकहरूले उनको घरको प्राङ्गणमा लगाएका नारा हुन् ....