'नीति कार्&#

'नीति कार्यक्रम राम्रा छन् छोटो अवधिमा धेरै आशा नगरौं'

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन २४ गते न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरेको थियो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम एवम् नियन्त्रणका लागि प्रधानमन्त्री देउवाले आमनागरिक सबैमा कोरोविरुद्धको खोपलाई विशेष प्रथामिकता दिइएको बताउँदै आउनुभएको छ । सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममा पनि कोरोना महामारी नियन्त्रण लगायत आमनागरिकको आधारभूत आवश्यकताहरू स्वास्थ्य, शिक्षा र रोजगारीका विषयहरु समेटिएका छन् ।

Related Keywords

Kuala Lumpur , Malaysia , Kathmandu , Bagmati , Nepal , Sher Bahadur Deuba , House Of Representatives Parliament , Council Of Ministers , Education Ministry , Commission East Vice , Center Construction , He Health , Prime Minister Sher Bahadur Deuba , Prime Minister Deuba , Commission East Vice President , Prime Minister , Current Prime Minister Deuba , Show More , New Corona , But Land , Well But , Sharma East Prime Minister , Representatives Parliament , This Jobs , குவாலா லம்பூர் , மலேசியா , கட்மாண்டு , பாக்மாடி , நேபால் , வீடு ஆஃப் பிரதிநிதிகள் பாராளுமன்றம் , சபை ஆஃப் அமைச்சர்கள் , கல்வி அமைச்சகம் , மையம் கட்டுமானம் , அவர் ஆரோக்கியம் , ப்ரைம் அமைச்சர் , எப்படி மேலும் , புதியது கொரோனா , பிரதிநிதிகள் பாராளுமன்றம் ,

© 2025 Vimarsana