झापामा बा&#x

झापामा बाढीले १८ सीमा स्तम्भमा क्षति, ३५ उच्च जोखिममा

सोमवार साँझ मेची नदीले ११२ नम्बरको मुख्य जङ्गे पिल्लर बगाएसँगै झापामा १८ वटा सिमा पिल्लरमा क्षति पुगेको छ । गत वर्ष मझौला र साना गरी १७ वटा र यस वर्ष एउटा मुख्य पिलरमा नदि कटानबाट क्षति पुगेको सशस्त्र प्रहरीका एसपी रमेशकुमार पाण्डेले बताउँनुभयो ।

Related Keywords

Bhadrapur , Nepal General , Nepal , Jhapa , Mechi , Ramesh Pandey , , Mechi River , Main Jhapa , Sima Pillar , Main River , Jhapa Main , Jhapa Chief District Officer , Department Secretary Shiva , Mechi River Monday , பத்ராபூர் , நேபால் , ஜாபா , மெச்சி , ரமேஷ் பாண்டே , மெச்சி நதி , பிரதான நதி ,

© 2025 Vimarsana