आन्तरिक ह&#x

आन्तरिक हवाई उडान सञ्चालनमा कुनै तयारी छैन

नेपालमा कोभिड सङ्क्रमण घट्न थालेसँगै आन्तरिक हवाई उडानहरू खोल्नुपर्ने वायुसेवा सञ्चालक सङ्घ, नेपालले माग गरे पनि अहिलेसम्म कुनै तयारी गरिएको छैन । सङ्घले गत जेठ २५ गते (बुधबार) नै विज्ञप्ति जारी गरी विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेको जनाइसकेको छ । यता, आन्तरिक उडान खुल्ला गर्नुपर्ने मागबारे मन्त्रालयमा पत्र आए पनि अहिलेसम्म त्यसको बारेमा केही छलफल नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Hawaii , United States , , Price Union , World Health , Company Health , International Hawaii , Subedi Staff , கட்மாண்டு , பாக்மாடி , நேபால் , ஹவாய் , ஒன்றுபட்டது மாநிலங்களில் , உலகம் ஆரோக்கியம் , நிறுவனம் ஆரோக்கியம் ,

© 2025 Vimarsana