पशुपति क्&#x

पशुपति क्षेत्रमा माग्नेको चहलपहल

पशुपति क्षेत्रको गौरीघाट, उमाकुण्ड, वनकाली क्षेत्रमा माग्नेको सङ्ख्या बढ्न थालेको छ । मागेर खानु नपरोस् भनेर कतिपय सुधार केन्द्रमा लगिएका धमाधम उम्किएर पुरानै स्थानमा माग्न आइपुगेका छन् ।
पशुपति क्षेत्रलाई मगन्तेविहीन क्षेत्र घोषणा गरिए पनि यहाँ नयाँ अनुहारका मगन्तेको आगमन दिनहुँ बढेको छ । साथै पुराना र नयाँबीच झगडा पनि हुने गरेको स्थानीयवासीको भनाइ छ । प्रहरी प्रभाग गौशालाका प्रमुख जितेन्द्र बस्नेतका अनुसार कतिपय माग्नेलाई सुधार केन्द्र वा आश्रममा लगिए पनि भागेर यही क्षेत्रमा आउने गरेका छन् ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Bhuvan Shakya , Siraha Rajesh Saha , Center Or , Development Fund , Saroj Acharya Kathmandu , Jitendra Basnet , Nepal Communist , கட்மாண்டு , பாக்மாடி , நேபால் , மையம் அல்லது , வளர்ச்சி நிதி , ஜிதேந்திரா பாஸ்நெட் , நேபால் கம்யூனிஸ்ட் ,

© 2025 Vimarsana