मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो ।अत्यधिक तातेका कारण फोनमा आगलागी भयो र यसको चपेटामा आउ...