comparemela.com

Latest Breaking News On - நிறுவனம் கணக்கெடுப்பு - Page 1 : comparemela.com

पाँच आयोजनाबाट तीन हजार मेगावाटभन्दा बढी विद्युत्

विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीबाट मात्रै ठूला पाँचवटा विद्युत् आयोजना निर्माण हुने र त्यसबाट तीन हजार २५३ मेगावाटको विद्युत् उत्पादन हुने देखिएको हो । पाँचवटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको भौतिक निर्माणको कार्य तीव्र रूपमा भ

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.