comparemela.com

கர்னாலி நெடுஞ்சாலை News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै    शेयर गर्नुहोस: मान्म, साउन २० गते । कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडने सड�

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा    शेयर गर्नुहोस: मान्म, साउन ११ गते । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म ब

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल    शेयर गर्नुहोस: भउचप्रसाद यादव काठमाडौँ, साउन १० गते । कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो । सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली रा�

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

© 2025 Vimarsana

vimarsana © 2020. All Rights Reserved.