गौरव पोखरेल
२०७८ असार २० गते १८:१० मा प्रकाशित प्रतिक्रिया
२० असार, काठमाडौं । इन्टनेटको पहुँच बढेसँगै सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् । लकडाउन र निषेधाज्ञापछि फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायतमार्फत भएका अपराधका उजुरी बढेको साइबर ब्युरोले जनाएको छ।
⇒ एकसाता अघि भोटाहिटीस्थित साइबर ब्युरोमा एक जोडी युवायुवतीले उजुरी दर्ता गराए । केही समयदेखि सम्बन्�