काँग्रेसको समाजवाद र घिमिरेका कथा माधव नेपाल र केपी ओलीलाई छोड्नुपरे पनि उहाँहरूरहितको सग्लो पार्टी बनाउनुपर्छ ।
शेयर गर्नुहोस:
प्रदीप नेपाल
नेपालका दुवै ठूला पार्टी नेकपा एमाले र नेपाली काँग्रेसको लक्ष्य एउटै हो समाजवाद स्थापना गर्ने । काँग्रेसले ०४८ सालदेखि उदारवादी पुँजीवादको बाटो अँगालेको छ तर उसले कहिल्यै पनि समाजवाद छोडेको घोषणा गरेको छ�