मुलुकका राजमार्गमा आपत्कालीन अवस्थामा विमान अवतरण गराउने र उडान गर्नसकिने सरकारको महìवाकाङ्क्षी कार्यक्रम अध्ययनमै सीमित भएको छ । यससम्बन्धी अध्ययन प्रतिवेदन सडक विभागको दराजमा थन्किएको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको यो कार्यक्रम अध्ययनमै सीमित रहेको हो । अध्ययनले मुलुकका विभिन्न राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण ग�
फोहोर उठ्न थाल्यो सडक पनि बन्दै gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
बाढीपहिरोबाट जनधनको क्षति gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ ।
कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।
सो बन्दरगाहको सञ्चालन ढाँच�
सुरुङमार्ग बनाउन नौ कम्पनीको आवेदन gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.