लोकतन्त्र र सञ्चार एकअर्काका परिपुरक भएकाले सञ्चारजगत जिम्मेवार बन्नुपर्छः राष्ट्रपति भण्डारी gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.
ववर्तमान गठबन्धन सरकारले मङ्गलबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बुधवार राष्ट्रपति कार्यालयबाट जारी हुनेबित्तिकै नेपाली राजनीति पुनः एक पटक तरङ्गित हुन पुगेको छ । यो तरङ्ग सकारात्मक वा नकारात्मक के हो भन्ने निक्र्योल गर्न चाहिँ केही समय कुर्नैैपर्ने हुन्छ ।