सन् १९८६ मा बाबरी मस्जिदको ताला खोलिएपछि सुरु भएको राम मन्दिर आन्दोलनमा बीच बीचमा मथुरा र काशीको नाम पनि उठ्ने गथ्र्यो । अहिले बाबरी मस्जिद ध्वस्त भएको ३० वर्ष पूरा हुन लागेको छ । काशी र मथुराको मुद्दा अदालतमा छ । भलै सर्वोच्चको आदेशका कारणले मस्जिदमा नमाज रोकिएको छैन ।के हो वाराणसी मामिला ?गत वर्ष अगस्टमा दिल्लीकी एक .