महाप्रबन्धकलाई प्रश्न : वायुसेवा निगम बिक्री गर्न लागेको हो ? निगम बेच्ने हल्ला धमिलो पानीमा माछा मार्ने नियतले चलाइएको हो
अनलाइनखबर
२०७८ असार २४ गते २०:२६ मा प्रकाशित प्रतिक्रिया
२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को व्यवस्थापकीय संरचना रुपान्तरणको बहस लामो समयदेखि चल्दै आएको छ । तर, सरकारले आँट गर्न सकेको छैन । हरेकजसो सरकारका पालामा निगमको सुधारका लागि भन्�