विपत्तिमा परेकालाई सघाऔँ : धैर्य नगुमाऔँ
शेयर गर्नुहोस:
काठमाडौँ, असार १३ गते ।
भूकम्पले हाम्रो घर ढल्दैमा
आगोले हाम्रो बस्ती जल्दैमा
पहाडको पखेरो, तराईको फाँट
बाढी पहिराले लग्दैमा
हाम्रो साहस डगमगाउँदैन
हाम्रो धैर्य खलबलाउँदैन.’
गीतकार आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका धनजन क्षतिका घटन�